नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने यहाँ थिच्नुहोस
क्यालेण्डर राशिफल पञ्चाङ्ग सेवाहरु परिचय प्रतिक्रिया सम्पर्क
ENGLISH हिन्दी नेपाली
नेपाली पात्रो

नेपाली पात्रो

आइत
Sun
सोम
Mon
मङ्गल
Tue
बुध
Wed
बिहि
Thu
शुक्र
Fri
शनि
Sat
1718
19202122232425
१०26११27१२28१३29१४30१५31१६01
१७02१८03१९04२०05२१06२२07२३08
२४09२५10२६11२७12२८13२९14३०15
३१16
वैदिक घडि

🔯 आजको राशिफल

आजमिति 2083 साल श्रावण 12 गते मंगलबार (तदनुसार 28 July 2026)
मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, आ)

आजको दिन वौद्धिक उन्नती हुनेछ । शैक्षिक क्षेत्रमा विशेष सफलता मिल्ने छ । प्रेम सम्बन्ध प्रगाढ बन्नाले मनमा सन्तोष रहने छ । सन्तानको साथ सहयोग प्राप्त हुनेछ । रत्न तथा बहुमुल्य धातु प्राप्ती तथा यी संबन्धी व्यापार- ब्यावसायबाट सन्तोषजनक मुनाफा प्राप्त हुने छ । राज्य पक्षबाट पनि उचित मान सम्मनको योग रहेको छ ।

वृष
(ई, उ, ए, ओ, वा, वि, वु, वे, वो)

चोटपटकको भय रहने छ । मुद्दामामिला, झैझगडामा फस्न पर्ने जस्तो देखिएता पनि जीत भने तपाईंकै हुने समय देखिएको छ । माता सँगको संबन्धमा तिक्तता आउने छ । आफ्नै कारणले आफैलाई पछुताउनु नपर्ला भन्न सकिन्न, कुनै पनि कदम चाल्नु भन्दा पहिला राम्रो विचार, विमर्ष गरेर मात्र कदम चालेको उचित हुनेछ । मन चञ्चल रहनाले थालेका र आटेका कार्यहरु अधुरा नै रहन सक्छन होस पुर्याउनु होला ।

मिथुन
(क, कि, कु, घ, ङ, छ, के, को, हा)

विपरीत लिङ्गीको पूर्ण साथ तथा सहयोगले गर्दा मन हर्षित रहने छ । मन स्थीर हुनाले आटे ताकेका कुराहरु प्राप्त गर्न धेरै हदसम्म सफल भइँने छ । स्थलब्यापारबाट प्रसस्त धन आर्जन हुने देखिन्छ । खानपिनको मामलामा मन ज्यादा मोहित हुने छ । शत्रुले यदाकदा परास्त पनि गर्न सक्नेछन् सावधान रहनु नै बेस हुनेछ ।

कर्क
(ही, हु, हे, हो, डा, डी, डु, डे, डो)

रोगब्याधले सताउने योग परेको छ । पानी तथा जल जन्य चीजहरुबाट सावधान रहनुहोला । स्वासप्रस्वास सँग संबन्धी बिमारिले च्याप्ने संभावना देखिन्छ । धन तथा समय ब्यर्थमा क्षय हुनेछ । मन अस्थीर तथा चञ्चल रहने छ तथा मनमा अनेक प्रकारका पीरहरु आइ पर्ने छन् । सोचेका तथा आँटेका कार्यहरुमा बाधा अड्चन आइ पर्न सक्छन् । नयाँ कार्यको सुरुवात नगरेकै उचित हुनेछ गर्नै परेमा भगवान् भोलेनाथको ॐ नमः शिवाय मन्त्रको जप पश्चाद् मात्रै कार्य आरम्भ गर्दा शुभ हुने देखिन्छ ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धर्मकर्ममा मन जानाले इष्टदेवको कृपाप्रसादले सोचेका तथा गरिरहेका कार्यहरुहरु राम्रो सँग पूरा हुनेछन । ब्यापार, ब्यावसायबाट प्रसस्त धन-सम्पत्ती प्राप्त हुनेछन् । धार्मिक गुरुहरुको सहयोगबाट कार्यसम्पादनमा सहजता प्राप्त हुनेछ । सन्तान सुख प्राप्त हुनका साथै भाग्योदय तथा पदोन्नतिको समेत सम्भावना देखिन्छ । जप, तप तथा देवी देवताको उपासनामा विशेष सफलता प्राप्त हुनेछ । अध्ययन क्षेत्र अत्यन्त राम्रो रहेको छ । विपरीत लिङ्गिको साथ सहयोग प्राप्त हुनेछ ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सरकारी क्षेत्रबाट विशेष लाभ मिल्नाले मन प्रसन्न रहला । आफुले थालेका तथा आँटेका कार्यहरुमा सफलता प्राप्त हुनेछ । इष्टमित्र तथा घरका अन्य मान्यजनहरुसँग मीठो तथा सौहार्दपूर्ण भेट हुनेछ । परोपकारमा पनि मन जानेछ । सेवकहरुद्वारा सेवाको अवसर पनि प्राप्त हुनेछ । भाईबन्धुहरुको साथ सहयोग र हौसलाले अड्किएका कार्यहरु पनि छिटो सम्पादन हुनेछन् भने ब्यापार-ब्यावसाय तथा शिक्षामा पनि उल्लेखनीय प्रगती हुनेछ ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेम जीवन सुखमय रहने छ साथै प्रेमी प्रेमीका सँग रमाइलो भेटघाट पनि हुने सम्भावना देखिन्छ । ब्यपार-ब्यावसायबाट प्रसस्त अर्थोपार्जन हुनेछ । जीवनसाथिको पर्याप्त सहयोग प्राप्त हुनेछ । शारीरिक तथा मानशिक सुख प्राप्त हुनेछ । दाजुभाई तथा कुलकुटुम्बहरु सँगको सम्बन्ध पनि सुमधुर रहने छ । शैक्षिक क्षेत्रमा पनि उल्लेखनीय उपलब्धी प्राप्त हुने योग रहेको छ ।

वृश्चिक
(तो, ना, नी, नु, ने, नो, या, यि, यु)

अनावश्यक भ्रमण हुनेछ । कार्यसम्पादनमा रोकावट पैदा हुनेछ । खर्चमा वृद्धि हुनाले मन खिन्न रहला । शरीरमा आलस पैदा हुनाले कार्यमा मन लाग्ने देखिदैन । नेत्ररोग तथा शत्रुभय बढ्नाले चित्त अशान्त रहने छ । पतिपत्निको सम्बन्धमा क्लेस उत्पन्न हुनेछ । कुटुम्बजनहरु सँगको सम्बन्ध पनि त्यत्ती राम्रो देखिँदैन । अनावश्यक क्रोध उत्पन्न हुनाले झैझगडा हुन सक्नेछ, सावधान नै बस्न बेस हुनेछ ।

धनु
(ये, यो, भा, भि, भु, ध, फ, ढा, भे)

आज धन सम्पत्तिको सुख मिल्ने छ । शारीरिक सुख प्राप्तले मन आनन्दित बनाउने छ । नयाँ कार्यहरुका लागि धन, बल र बुद्धि प्रयोग गर्न उत्तमसमय रहेको छ । मन चञ्चल रहनाले आँटेका कुराहरु ध्यान पूर्वक गर्नुपर्ने देखिन्छ l

मकर
(भो, जा, जि, खी, खु, खे, खो, गा, गि)

विपरीत लिङ्गीको साथ सहयोग प्राप्त हुनाले मन प्रसन्न रहला । धर्म, कर्म तथा दान पुण्यमा मन लाग्नाले देवता तथा पितृआशीर्वाद प्राप्त हुनेछ । बोलीमा मिठास आउलाने आफन्तजन तथा इष्टमित्रहरुसँग राम्रो सम्बन्ध रहने छ । धन सम्पत्ती प्राप्त हुने योग परेको छ । मन अस्थिर रहनाले थालेका कामहरु अधुरै रहन पनि सक्छन् केही विचार पुर्याएर कार्यगर्नुपर्ने दिन रहेको छ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, द)

काव्य शास्त्र इत्यादि पठनपाठनमा मन जानेछ । बोल्दा विशेष बिचार पर्याउनु पर्नेछ । आफ्नै पराक्रमले अर्थोपार्जन भएर मन फुरुङ्ङ हुने छ । भाइबन्धु को सहायताले कार्यसम्पादन गरेको राम्रो हुनेछ । आफ्नो कार्य प्रती मन एकाग्र भएर लाग्ने छ । आँटेका कार्यहरु सहज रुपले सफल हुने देखिन्छन । धर्मकर्ममा मन जानेछ भने छोटो दुरीको रमाईलो यात्रा हुने देखिन्छ ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

धन सम्पत्ती प्राप्त गर्ने योग परेको छ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुनाले मन प्रसन्न रहने छ । तपाईप्रती विपरीत लिङ्गी मित्रहरुको सोच सकारात्मक रहने छ । सवारी-साधन, घर, जग्गा इत्यादिको सुख मिल्नुको साथै यी क्षेत्र सँग संबन्धी ब्यापार-ब्यावसायहरुबाट प्रसस्त लाभ हुने छ । भौतिक सुखसुविधाको लाभ मिले पनि स्वास्थ्यमा भने समस्या देखिने छ ।

⭐ हाम्रा सेवाहरु

जन्म कुण्डली

वा विस्तृत जन्मकुण्डली रिपोर्ट प्राप्त गर्नुहोस्।

थप जानकारी
गोचर विश्लेषण

वर्तमान ग्रह गोचरको आधारमा प्रभाव जान्नुहोस्।

थप जानकारी
दशा विवरण

विम्शोत्तरी, अष्टोत्तरी लगायतका दशा विश्लेषण गर्नुहोस्।

थप जानकारी
दैनिक राशिफल

तपाईंको राशिको आधारमा आजको भविष्य जान्नुहोस्।

थप जानकारी
चन्द्र राशिफल

चन्द्र राशिको आधारमा मासिक भविष्यवाणीहरू।

थप जानकारी
विवाह मिलान

कुण्डली मिलाएर उत्तम जीवनसाथीको चयन गर्नुहोस्।

थप जानकारी
वास्तु शास्त्र

घर, कार्यालय र व्यापारिक स्थानको वास्तु विश्लेषण।

थप जानकारी
रत्न परामर्श

ग्रह अनुकूल रत्न धारण गरी जीवनमा सकारात्मकता ल्याउनुहोस्।

थप जानकारी

📅 आजको पञ्चाङ्ग

मिति: 2083 साल श्रावण 12 गते मंगलबार (अंग्रेजी मिति: 28 July 2026)
आषाढ शुक्ल चतुर्दशी

सूर्योदय र सूर्यास्त
सूर्योदय: 05:29
सूर्यास्त: 18:44
तिथि
  • नाम: चतुर्दशी
  • घटी: 31:03
  • समय: 17:54 सम्म
नक्षत्र
  • नाम: पूर्वाषाढ़ा
  • घटी: 21:06
  • समय: 13:55 सम्म
योग
  • नाम: विष्कुम्भ
  • घटी: 49:15
  • समय: 25:11 सम्म
करण
  • नाम: वणिज
  • घटी: 17:54
  • समय: ०:००
चन्द्रराशि
  • धनुराशिमा 20:30बजेसम्म ।
  •  
  •  
आनन्दादि योग
  • नाम: मित्र
  •  
  •  

💬 ग्राहक अनुभव

English हिन्दी नेपाली