नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने यहाँ थिच्नुहोस
क्यालेण्डर राशिफल पञ्चाङ्ग सेवाहरु परिचय प्रतिक्रिया सम्पर्क
ENGLISH हिन्दी नेपाली
नेपाली पात्रो

नेपाली पात्रो

आइत
Sun
सोम
Mon
मङ्गल
Tue
बुध
Wed
बिहि
Thu
शुक्र
Fri
शनि
Sat
1516
17181920212223
१०24११25१२26१३27१४28१५29१६30
१७31१८01१९02२०03२१04२२05२३06
२४07२५08२६09२७10२८11२९12३०13
३१14
वैदिक घडि

🔯 आजको राशिफल

आजमिति 2083 साल ज्येष्ठ 20 गते बुधबार (तदनुसार 3 June 2026)
मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, आ)

प्रेम सम्बन्धमा सुधार आउने छ । वौद्धिक तथा प्राज्ञिक उन्नयनको दिन परेको छ । शैक्षिक क्षेत्रमा नसोचेको सफलता प्राप्त हुनाले मन फुरुङ्ङ रहने छ । सन्तान तथा प्रेमी-प्रेमिकाको साथ प्राप्त हुने छ । रत्न सँग सम्बन्धित कार्यहरुबाट विशेष लाभ देखिएको छ । राज्य पक्षले हजुरको वौद्धिकता प्रती सम्मन प्रकट गर्ने योग परेको छ । सन्तोषजनक उपलब्धी प्राप्त हुने भएकाले मनको सन्ताप हटेर मनमा सन्तोष रहने छ ।

वृष
(ई, उ, ए, ओ, वा, वि, वु, वे, वो)

मुद्दा मामिला आदिमा फस्न सकिने संभावना रहेको छ परन्तु धैर्य गर्नुहोला जीतभने तपाईं कै नै हुने देखिन्छ । माता सँगको संवन्धमा खटपट आउने देखिन्छ । चोटपटक लाग्ने संभावना उच्च रहेकाले सावधान रहनुहोला । मन अशान्त एवं अस्थिर रहने छ । अनेक प्रकारका चिन्ताहरुले सताउनेछन् । मनोबलमा ह्रास आउनेछ । आफैले गरेको कार्यबाट आफूलाई नै हानी हुन सक्ने छ । भरिसक्के नयाँ कामहरु सुरु नगर्नु उचित देखिएको छ ।

मिथुन
(क, कि, कु, घ, ङ, छ, के, को, हा)

मिष्ठान्न भोजन तथा खानपिनमा ज्यादा मन जाने देखिन्छ । बिपरीत लिङ्गिको सहयोगको कारणले काममा सफलता तथा मनमा सन्तोष प्राप्त हुने योग छ । व्यापार ब्यावसायबाट लाभ हुने छ । विशेष गरेर स्थल ब्यापारबाट लाभ हुने देखिन्छ । मन एकाग्र रहनाले हाकेताकेका कामहरु बन्नेमा निश्चित देखिन्छ भने शत्रुभय पनि देखिएको छ ।

कर्क
(ही, हु, हे, हो, डा, डी, डु, डे, डो)

श्वासप्रश्वास सँग संवन्धि समस्याले सताउन सक्छ । गरिरहेका कार्यहरुमा बाधा आइपर्ने संभावना देखिन्छ । अनेक प्रकारका चिन्ता तथा डरहरुबाट मन दिनभर नै ग्रसित रहने छ । शारीरिक तथा मानसिक रुपमा अशक्तताको महसुस हुने छ । पानी तथा पानीजन्य पदार्थहरुबाट सावधान रहनुपर्ने छ । भरिसक्के नयाँ कार्यको सुरुवात नगरेकै राम्रो हुने छ ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शैक्षिक सफलताको योग परेको छ । नयाँ नयाँ विचार तथा सिद्धान्तहरुको आविर्भाव हुने देखिन्छ । धर्मकर्म, रीतिरिवाज तथा परम्परा साथै अध्यात्मिक क्षेत्रमा मन लागिरहने छ । धार्मिक गुरुहरु तथा धार्मिक संघ संगठनहरुको सहयोगले कार्यसिद्धिमा सहयोग पुग्ने छ । भाग्योदय तथा पदोन्नतिको पनि समय परेको छ । व्यापार ब्यावसायबाट राम्रो आम्दानी हुने देखिन्छ । अड्किएर रहेका कामहरु पनि फत्ते हुने देखिन्छ ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

राज्यपक्षबाट विशेष सहयोग प्राप्त हुने छ । आफन्तजनहरु सँग रमाइलो भेटघाट हुने छ । घरपरिवार तथा साथिभाईसँगको सम्बन्ध सुमधुर बन्ने छ । आफ्ना कामहरुबाट यथोचित लाभ मिल्नाले मन प्रशन्न रहने देखिन्छ । अड्किएका तथा थाती रहेका कार्यहरु पुन: लक्ष्यप्राप्ती तर्फ उन्मुख हुने छन । व्यापार व्यावसायहरु अर्थकर रहने छन् । अध्यात्मिक तथा सामाजिक कार्यहरुद्वारा परोपकार गर्ने सु-अवसर प्राप्त हुने छ ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दाजुभाई तथा इष्टमित्रको पर्याप्त सहयोगले बिग्रनै लागेको काम पनि बन्ने देखिन्छ । मनमा एकाग्रता, बुद्धिमा तिक्ष्णता, पराक्रममा निर्भीकता र लक्ष्य साधनमा निश्चयात्मकता प्राप्त हुने समय छ । शारीरिक तथा मानशिक सुख तथा सन्तुष्टि प्राप्त हुने छ । कुटुम्बजनहरुसँगको सम्बन्ध अझ प्रगतिशील र प्रगाढ रहने छ । शिक्षा क्षेत्रमा लाभ तथा प्रेममा सफलता प्राप्त हुने तथा प्रेमी-प्रेमिका सँग भेटघाट तथा अन्तरसंवाद हुने योग परेको छ ।

वृश्चिक
(तो, ना, नी, नु, ने, नो, या, यि, यु)

समय केही प्रतिकूल छ । मन उदास रहने छ । गरिल्याएका कार्यहरु रोकिन सक्छन् । अनावश्यक खर्च हुने, स्वास्थ्यमा समस्या हुनका साथै मन विचलित रहन सक्छ । अनावश्यक रिस तथा ज्यादा क्रोधले गर्दा आफन्तजनहरु सँगको संबन्ध त्यति राम्रो नहुन सक्छ । नयाँ कार्यहरु सुरु नगर्नु उचित हुने छ यदि नयाँ कार्य सुरु गर्नै परेमा कुलदेवताको स्मरण गर्दै आफूभन्दा मान्यजनको साथमा सुरु गर्नुहोला । पानी तथा जलिय पदार्थहरुबाट टाढा रहनु नै बेस हुने छ ।

धनु
(ये, यो, भा, भि, भु, ध, फ, ढा, भे)

आय आर्जनको क्षेत्रमा वृद्धि हुने छ । शारीरिक रुपले ज्यादा तन्दुरुस्त महसुस हुने छ । विभिन्न सकारात्मक कार्यहरुको लागि धन तथा वैद्दिक श्रम खर्च हुनेछ । मनमा भने चञ्चलता रहने देखिन्छ ।

मकर
(भो, जा, जि, खी, खु, खे, खो, गा, गि)

धर्मकर्म तथा पुजापाठमा मन ज्यादा आकर्षित रहने छ । अध्यात्मिक उन्नतिको दिन परेको छ । मीठो बोलीको कारण आफन्त तथा मित्रजन मन्त्रमुग्द रहने छन् । बिपरीत लिङ्गिको राम्रो सहयोग प्राप्त हुने छ । मनमा चञ्चलता तथा भित्री डर रहने देखिन्छ । कार्यगर्दा ध्यान पूर्वक गर्नुपर्ने समय रहेको छ भने अर्थोपार्जनको लागि राम्रो समय रहेको छ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, द)

साहित्य अध्ययनमा मन जाने छ । कार्य सम्पादनको क्रममा भाइ बन्धुहरुको सहयोग लिन उचित हुने छ । मन एकाग्र रहनाले आँटेका कार्यहरु सहज रुपले सम्पन्न हुने देखिन्छ । आफ्नै पराक्रम तथा बाहुबलले प्रसस्त धन प्राप्त गर्न सकिने छ । बोलिचालिमा विशेष ध्यान पुर्याउनु वेस हुने छ । अध्यात्मिक उन्नतिको योग छ । यात्राको पनि संभावना देखिएको छ ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मिष्ठान्न भोजन प्राप्त रहनाले मन दङ्ग रहने छ । भौतिक सुख-सुविधाहरु प्रसस्त रुपमा प्राप्त हुने छन् । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय रहेको छ । धन सम्पत्तिमा वृद्धि हुने देखिन्छ । विपरीत लिङ्गी साथिहरुको सकारात्मक सोच, विचार र सहयोगका कारणले कार्य सम्पादनमा सहजता महसुस हुने छ । घर-घडेरी, गाडी, फर्निचर आदिका समानहरुको कारोबारबाट प्रसस्त फाइदा हुने देखिन्छ ।

⭐ हाम्रा सेवाहरु

जन्म कुण्डली

वा विस्तृत जन्मकुण्डली रिपोर्ट प्राप्त गर्नुहोस्।

थप जानकारी
गोचर विश्लेषण

वर्तमान ग्रह गोचरको आधारमा प्रभाव जान्नुहोस्।

थप जानकारी
दशा विवरण

विम्शोत्तरी, अष्टोत्तरी लगायतका दशा विश्लेषण गर्नुहोस्।

थप जानकारी
दैनिक राशिफल

तपाईंको राशिको आधारमा आजको भविष्य जान्नुहोस्।

थप जानकारी
चन्द्र राशिफल

चन्द्र राशिको आधारमा मासिक भविष्यवाणीहरू।

थप जानकारी
विवाह मिलान

कुण्डली मिलाएर उत्तम जीवनसाथीको चयन गर्नुहोस्।

थप जानकारी
वास्तु शास्त्र

घर, कार्यालय र व्यापारिक स्थानको वास्तु विश्लेषण।

थप जानकारी
रत्न परामर्श

ग्रह अनुकूल रत्न धारण गरी जीवनमा सकारात्मकता ल्याउनुहोस्।

थप जानकारी

📅 आजको पञ्चाङ्ग

मिति: 2083 साल ज्येष्ठ 20 गते बुधबार (अंग्रेजी मिति: 3 June 2026)
अधिक ज्येष्ठ कृष्ण तृतीया

सूर्योदय र सूर्यास्त
सूर्योदय: 05:13
सूर्यास्त: 18:43
तिथि
  • नाम: तृतीया
  • घटी: 34:57
  • समय: 19:12 सम्म
नक्षत्र
  • नाम: पूर्वाषाढ़ा
  • घटी: 45:29
  • समय: 23:25 सम्म
योग
  • नाम: शुभ
  • घटी: 05:42
  • समय: 07:30 सम्म
करण
  • नाम: वणिज
  • घटी: 06:21
  • समय: ०:००
चन्द्रराशि
  • धनुराशिमा दिनभर ।
  •  
  •  
आनन्दादि योग
  • नाम: श्रीवत्स
  •  
  •  

💬 ग्राहक अनुभव

English हिन्दी नेपाली